२० कार्तिक २०८३, शुक्रबार
स्वास्थ्य

बाँकेमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

कोहलपुर । बाँकेमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको जानकारी दिइएको छ । गत पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल