अधिकांश सङ्क्रमित भोजभतेरमा संलग्न
चितवन, २३ वैशाख । जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरत महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् । गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध,