काठमाडौं । नेपाल सरकारको पहलमा चीन सरकारबाट सहयोग प्राप्त १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले सामाजिक संजाल फेसबुकमा लेख्दै सो जानकारी