काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२३५३ जनामा पिसिआर परिक्षण गर्दा ८४०७ जना र ८७३ जनामा एन्टीजेन परिक्षण गर्दा २०० जना गरी ८६०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ९७ हजार ५२