एकैदिन ६६५३ जनामा कोरोना पुष्टि, ८६६३ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४१८२ जनामा पिसिआर परिक्षण गर्दा ४६२४ जना र ६६३१ जनामा एन्टीजेन परिक्षण गर्दा २०२९ जना गरी ६६५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० जना