९ बैशाख २०८३, बुधबार
स्वास्थ्य

बाँकेमा कोरोना संक्रमणवाट थप ५ जनाको मृत्युु

बाँके । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा भेरी अस्पतालमा उपचाररत ३ जना र नेपालगञ्‍ज मेडिकल कलेज कोहलपुरमा उपचाररत २ जना रहेका छन् । कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा बाँकेका २