धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचाररत उनको आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । चार दशकदेखि राजनीति