काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२५९ जनामा पिसिआर परिक्षण गर्दा १२१४ जना र ३०३८ जनामा एन्टीजेन परिक्षण गर्दा १७४ जना गरी १३८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका