२० बैशाख २०८१, बिहिबार
कोरोना

गण्डकी प्रदेशमा आज ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५४३

२० साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बेलुका ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५४३ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण