४ जेष्ठ २०८१, शुक्रबार
कोरोना

सेना, डाक्टर, बैंकका कर्मचारीसहित प्रदेश २ मा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज, साउन २२ । पर्सा जिल्लामा आज बिहान थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जना पुरुषहरु र ६ जना महिलाहरु गरी थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको