२० बैशाख २०८१, बिहिबार
कोरोना

‘कर्तव्य निर्वाह गर्दा सङ्क्रमित भए पीर छैन’

राँझा, २० साउन । नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना सङ्क्रमित जनप्रतिनिधि र कर्मचारीले जनताको काम गर्दा सङ्क्रमित हुनु परेकामा कुनै पश्चाताप नरहेको बताउनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १ का अध्यक्ष प्रमोद रिजाल र वडा नं २० का कम्प्युटर