१२ फाल्गुन २०८२, मंगलबार
कोरोना

 सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु

धनगढी, असोज २५ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोराना भाइरस (कोभिड-१९) संक्रमित मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-३ का ५२ वर्षीय पुरुषको आज विहान साढे २ बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि २३ गते अस्पताल भर्ना भएका