स्वास्थ्यको लागि पर्ण बीजका फाइदाहरु
संस्कृतिमा पर्ण बीज सामान्य भाषामा यसलाई पत्थर चट्टा अजमरी भन्दछन् यसलाई गमलामा लगाउने चलन पनि छ । यो बहुउपयोगी जडिबुटी अन्तर्गत राखिएको छ । यसको होम्योपैथीक औषधि Berberis Vulgaris होम्योपैथीक फार्मेसीमा बनि बनाएको औषधि खरिद गरेर पनि फाइदा उठाउन सकिन्छ