१४ बैशाख २०८१, शुक्रबार
आयुर्वेद

स्वास्थ्यको लागि पिप्पली खानुका फाइदाहरु

हाम्रो देशमा बहुमुल्य औषधि पिप्पली त्यसै खेर गइरहेको छ । जडिबुटी लोपोन्मुख हुने अवस्थामा पुगेका छन् । यस्ता ताजा जडिबुटीबाट उपचार गर्ने पद्दतिको विकास गर्न सके तुरुन्त फाइदा उठाउन सकिने देखिन्छ । जडिबुटीको साहेताबाट नसोचेका रोगहरू निको बनाउन सकिने भएको