३१ भाद्र २०८१, सोमबार
आयुर्वेद

जडिबुटीबाट उपचार गर्न सिकौं

नेपाल एउटा यस्तो अनौंठो खालको जडिबुटीले भरिएको देश भन्दा म हर्षविभोर हुन पुग्दछु । कास म अधिकार सम्पन्न भइदिएको भए आज खेर गएका यस्ता जडिबुटी प्रयोग गराएर समग्र नेपालीलाई स्वास्थ्य लाभ दिनपछि पर्ने थिएन । तर पनि मेरो यो क्षेत्रमा