२२ बैशाख २०८३, मंगलबार
हेल्थ टिप्स

यदि तपाई अदुवा रोप्दै हुनुहुन्छ भने यी तरिकाहरु प्रयोग गर्नुहोस्

अदुवा विशेषगरी हामी तरकारीहरुमा मसलाको रुपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो । बजारमा अदुवाको राम्रो मूल्यमा बिक्री रहेको छ । तरिकाहरु यो चैत्र/बैशाख महिनामा रोपिन्छ । यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट