८ बैशाख २०८१, शनिबार
हेल्थ टिप्स

सजिलै सुगर कम गर्न सकिने घरेलु उपायहरु

सुगर रोग आधुनिक जीवनशैलीको समस्या बन्दै गएको छ । अहिले प्रयोग भइरहेका विषादी युक्त खानाले सुगर रोगी दिन प्रतिदिन बढिरहेका छन् । सुगर कन्ट्रोल गर्ने समस्या अहिले धेरै जसोलाई छ । तर कमैलाई मात्रा थाहा हुन सक्छ की सुगर सजिलो