२२ जेष्ठ २०८३, शुक्रबार
हेडलाइन

भारतले केपी ओलीलाई हटाउँछु भन्ने नसोचे हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्दा आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । प्रधानमन्त्री ओलीले छिमेकी भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न चेतावनी दिदै नेपाली राष्ट्रियता