१६ बैशाख २०८३, बुधबार
हेडलाइन

नेकपा स्थायी कमिटी बैठक असार २२ गतेसम्म स्थगित

काठमाडौँ, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको एक स्थायी कमिटि सदस्यले बताएका छन् । प्रयाप्त गृहकार्य गर्न नसकेको र गम्भीर छलफल गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले समय मागेपछि आज बस्ने भनिएको