प्रदेश १ मा थपिए कोरोनाका ३८ जना नयाँ संक्रमित
विराटनगर, १९ असार । प्रदेश १ मा शुक्रबार ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ३४ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश