बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता, १७ घर पुरिए
बझाङ, असार २० । बझाङमा पहिरो जाँदा ७ जना वेपत्ता भएका छन् भने १७ घर पुरिएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा उनीहरु वेपत्ता भएका हुन् । वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराती