बझाङ, २० असार । केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको र २ जनाको शव फेला परेको स्थानीयवासीले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको यकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भन्नुभयो, “पहिरो