सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्न कार्यदलको सिफारिस
काठमाडौँ, असार २३ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ । पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको हो । जस अनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन