१७ बैशाख २०८३, बिहिबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या १७८४४ पुग्यो, आज थपिए कोरोनाका नयाँ १८६ संक्रमित

साउन ५, काठमाडौँ । पछिल्लो २४ घण्टामा ४२१६ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १८६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७८४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.