१७ बैशाख २०८३, बिहिबार
हेडलाइन

३६ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

चितवन, ६ साउन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना