४ भदौ २०८३, बिहिबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या १९ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ३११ संक्रमित

साउन १३, काठमाडौँ ।  नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३११ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९०६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा