पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु
वीरगञ्ज, साउन १४ । पर्सा जिल्लाको वीरगञ्जमा छुट्टाछुट्टै अस्पतालमा आज एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप २ जनाको मृत्यु भएको छ । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा उपचाररत १ जना र नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारत १ जनाको बुधबार