काठमाडौं, साउन १७ । सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत १ जना सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड-१९ ) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले दिएको जानकारी अनुसार सभामुख निवासमा कार्यरत १ जना