कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला
काठमाडौँ, साउन २८ । कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् । साउन २६ गते सोमबार काठमाडौँको ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव भीमफेदी गाउँपालिका-८ सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो । परिवारले महानगरीय प्रहरी परिसर