५ आश्विन २०८३, सोमबार
हेडलाइन

कपिलवस्तुका थप १ जना कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु

बुटवल, साउन ३१ । कपिलवस्तु जिल्लाका थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको रुपन्देहीमा मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु-७ मायादेवीका ४० वर्षीय १ जना पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको हो । आज साउन ३१