काठमाडौ, १ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएलगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । देउवा बालुवाटार छिर्नुलाई अर्थपूर्ण मानिएको छ । आजको प्रधानमन्त्री ओली र काँग्रेस सभापति