१८ बैशाख २०८३, शुक्रबार
हेडलाइन

नेपालमा कोरोना जित्नेको संख्या १७४९५ पुग्यो, थप १६० जना घर फर्किए

काठमाडौँ, भदौ १ । नेपालमा पछिल्लो २४ घण्टामा १६० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १७४९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन्