१८ बैशाख २०८३, शुक्रबार
हेडलाइन

बालुवाटारमा आज नेकपा सचिवालय बैठक जारी

काठमाडौँ, भदौ १ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज जारी रहेको छ । पार्टीमा जारी विवाद सामधान गर्नका लागि कार्यदल गठनसँगै नेकपामा सचिवालय बैठक बोलाउन माग भएको थियो । त्यसैअनुसार आज बिहान ९ः३० बजेका लागि