१९ चैत्र २०८२, बिहिबार
हेडलाइन

विराटनगरमा कोरोना संक्रमणवाट थप १ जना पुरुषको मृत्यु

विराटनगर, १ भदौं । मोरङ जिल्लाको बिराटनगरस्थित काेशी अस्पतालमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । विराटनगर-८ मधुमारा बस्ने ४७ वर्षीय राजवंशी थरका  पुरुषको मृत्यु भएको हो । यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको