कोरोनाको लक्षण भएकी तनहुँकी युवतीको पोखरामा मृत्यु
दमौली, २ भदौ । तनहुँको बन्दीपुर गाउँपालिका-६ निवासी २९ वर्षीया एक युवतीको आज पोखरामा मृत्यु भएको छ । ग्यालेक्सी अस्पताल पोखरा पुगेको आधा घण्टामै ती युवतीको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आजै पोखरा पठाइएको थियो । डुम्रेस्थित