चितवन, भदौ ४ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जना पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ अस्पतालको आईसियुमा उपचाररत चितवनको रत्ननगर नगरपालिका-१३ निवासी ६५ वर्षका पुरुषको भएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । विगत