२३ असार २०८३, मंगलबार
हेडलाइन

रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल, १९ भदौ । रुपन्देही जिल्लामा थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आज बिहान ९ बजे मात्र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका-८ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको