कर्णाली प्रदेशमा थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८९ पुग्यो
सुर्खेत, भदौ १९ । कर्णाली प्रदेशमा आज दिउसो २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २५८९ जना पुगेको छ । को स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी