२३ असार २०८३, मंगलबार
हेडलाइन

अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं, भदौ १९ । नेपाल सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन् । राजीनामा दिनु अघि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।