६ आश्विन २०८३, मंगलबार
हेडलाइन

कर्णाली प्रदेशमा थप ४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२७६ पुग्यो

सुर्खेत, असोज ७ । कर्णाली प्रदेशमा आज दिउसो ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३२७६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य शाखाका प्रमुखले आज दिउसो