चितवन, असोज ८ । नारायणी नदीमा पानीको बहाव खतराको तहमा पुगेको छ । देशभर हिजोदेखि नै निरन्तर वर्षा भएपछि नारायणीको बहाब बढ्दै गएको हो । नदीको बहाबले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विभागका अनुसार नारायणी नदीको