कैलालीका २६ सहित सुदूरपश्चिममा थप ३४ जनामा कोरोना पुष्टि
धनगढी, असोज १२। कैलाली जिल्लाका २६ जनासहित सुदूरपश्चिम प्रदेशका थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा