२० बैशाख २०८३, आइतबार
हेडलाइन

के दसैंअघि होला त लकडाउन ? यसो भन्छ स्वास्थ्य मन्त्रालय

काठमाडौं, असोज २२ । देशभर बुधबार एकैदिन ३४३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो। सक्रिय संक्रमितको संख्या पनि २५ हजार ७ पुगेको छ। कोरोना संक्रमण तीव्र वृद्धि भए पनि सरकार भरसक लकडाउन वा