२४ असार २०८३, बुधबार
हेडलाइन

बाँकेका २३ जनासहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, असोज २३ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २३ जनासहित थप ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज साँझ ६:५० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा १४३ वटा नमूना परीक्षण गर्दा