२२ चैत्र २०८२, आइतबार
हेडलाइन

चितवनका ३८ जनासहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, कार्तिक ३ । चितवन जिल्लामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ३८ जनासहित थप ११६ जनामा संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको ल्यावमा कार्तिक १