पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ५ संक्रमितको मृत्यु
२७ कात्तिक, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका २ जना, मोरङका २ जना र सुनसरीका एकजना छन्