५ भदौ २०८३, शुक्रबार
हेडलाइन

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ६४ हजार नाघ्यो, थप २३४९ जना संक्रमणमुक्त

२७ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३४९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ६४ हजार ५९२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १००२२