काठमाडौँ । आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेकोले बिहान कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा मनाइँदैछ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्ने भएपनि यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र