२६ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

भेरी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पताल उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका-५ का ७४ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको