काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार विहान ९ बजे बोलाएको संवैधानिक परिषदको बैठकमा अन्योलमा परेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उक्त बैठकमा नजाने भएपछि उक्त बैठक स्थगित हुने अवस्थामा पुगेको छ । उनले